Tel +977-1-4532270
32
Ashad
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
244515/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3708/-

FINE GOLD (9999)
per 1 tola

रु
285200

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4325

Notices:

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी

Date: Feb 06, 2023
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने ब्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने ब्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताउनुभएको हो । भेटका क्रममा गभर्नर अधिकारीले ब्यवसायीहरुलाई बजारमा सुनचाँदीको विद्यमान अवस्थाा, माग र आपूर्ति ब्यवस्था, सुनको वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङ लगायतका बिषयमा जानकारी लिनुभएको थियो । त्यत्रसmममा उहाँले सुनको आयात, विक्री वितरण प्रणाली, बैंकिङ कारोबार र त्यसक्रममा उत्पन्न हुने समस्या जस्ता बिषयहरुलाई आपसी छलफल र सरसल्लाहका आधारमा सम्वन्धित निकायवाट नै निराकरणगर्न सकीने सुझाव दिनुभयो । त्युस अवसरमा ब्यवसायीहरुका तर्फवाट बजारको माग अनुसार कच्चा सुन तथा चाँदीको आयात गर्ने ब्यवस्था गरिनुपर्ने, सुन वितरण प्रणालीलाई प्रादेशिक संरचना अनुरुप वदल्नु पर्ने, पान नम्वरका आधारमा सुन वितरणगर्ने ब्यवस्था गरिनुपर्ने, नाका नाका वाट सुन उपलब्ध गराइनुपर्ने, एउटै बैंकको खातावाट जुनसुकै वैंकको सुन खरिद तथा भुक्तानीको ब्यवस्था मिलाइनुपर्ने लगायतका माग राखिएको थियो । ् ब्यवसायीसँगको भेटका क्रममा राष्ट्र बैंककी वपिरष्ट डुपुटी गभर्नर डा. निलम ढुङगाना, डुपुटी गभर्नर वमवहादुर मिश्र, कार्यकारी निर्देशक रामु पौड्याल लगायतको उपस्थिति थियो । त्यसक्रममा ब्यवसायीका तर्फवाट उपाध्यक्ष पवन सोमानी, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मसुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो ।



More Albums
ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भए ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथठ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपठ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवà ...

सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब ...