Tel +977-1-4532270
7
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1474.50/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1720

Notices:

नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न

Date: Feb 22, 2021
काठमाडौं- नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि एवं महासंघका सल्लाहकार कृष्ण गोपाल श्रेष्ठसगं मंगलबार भेटघार्ता गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले मन्त्रि निवास पुल्चोकमा भेटवार्ता गरेको हो । त्यसक्रममा सुनचाँदी ब्यवसायमा विभिन्न पक्षमा बारेमा छलफल भएको थियो । ब्यवसायीका तर्फवाट महासंघका अध्यक्ष शाक्यले सुन आपूर्तिमा भएको कमीले उत्पन्न समस्याको बारेमा मन्त्रि श्रेष्ठलाई जानकारी गराउनुभयो । मन्त्रि श्रेष्ठ महासंघका सल्लाहकार समेत हुनुहुन्छ ।



More Albums
4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...

12th executive meeting
held on 2073/3/17 friday at fenegosida officce ...

3rd AGM photoes
3rd AGM Photoes ...

10th Karyasamiti Baithak
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...

Banigya Mantralaya sanga aanupacharik chalfal
Banigya Mantralaya sanga aanupacharik chalfal ...

Karya sala ghosthi on 72/10/17
Karya sala ghosthi on 72/10/17 ...

nuwakot AGM
Nuwakot AGM ...

sunsari Gold and Silver AGM
Sunsari Gold and Silver AGM on 2072/09/20 ...

Lalitpur Gold And Silver Dealers Association's 3rd AGM
...