Tel +977-1-4432270
19
Mansir
2077
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
79650/-

TEJABI GOLD
per 10 grm

Nrs
79265/-

SILVER
per 10 grm

Nrs
1037.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
92900/-

TEJABI GOLD
per 1 tola

Nrs
92450/-

SILVER
per 1 tola

Nrs
1210/-

Notices:

Recent News

नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई महासंघको तर्फवाट बधाई तथा शुभकामना

Posted: 06 November, 2020



नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई महासंघको तर्फवाट बधाई तथा शुभकामना
 
 
काठमाडौं -
नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले भेटगरी बधाई दिनुकासाथै कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेको छ ।  महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलमा महासंघका पदाधिकारी तथा सदस्यहरुगरी ७ जनाको सहभागिता रहेको थियो । नवनियुक्त मन्त्री श्रेष्ठको निवाासमा भएको भेटकाक्रममा महासंघका तर्फवाट उहाँलाई सगुन समेत टक्राइएको थियो । नवनियुक्त मन्त्री श्रेष्ठ महासंघको सल्लहकार समेत हुनुहुन्छ ।