Tel +977-1-4532270
11
Kartik
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
203190/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2503.50/-

FINE GOLD (9999)
per 1 tola

रु
237000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2920

Notices:

Recent News

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौस २४ र २५ गते हुने

Posted: 04 December, 2020



नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौस २४ र २५ गते हुने
काठमाडौं-
 
नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौस २४ र २५ गते काठमाडौंमा आयोजना गरिने भएको छ । महासंघको मंसिर १८ गते काठमाडौंमा आयोजित १९ औ पुर्ण वैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महासंघले सर्वसम्मित रुपमा सो निर्णय गरेको हो । यसअघि कोरोना महामारिका कराण महासंघको साधारणसभा सर्दै आएको थियो ।