Tel +977-1-4532270
4
Jestha
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1543/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1800

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न

Date: Mar 04, 2021
काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा महासंघले केन्द्रिय कार्यालयमा एक बिशेष समारोहको आयोजना गरेको थियो । त्यस अवसरमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले महासंघको स्थापना, त्यसको औचित्व, हालसम्म भएका प्रगति र आगामी दिनमा चाल्नुपर्ने कदम लगायतको बिषयमा प्रकाशह पार्नुभएको थियो । त्यसक्रममा महासंघका बिशिष्ट सदस्य एवं महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले महासंघ स्थापनादेखि हालसम्मका उता चढावका बिषयमा जानकारी गराउनुभयो । महासंघका सल्लाहकार तेजरत्न शाक्यले सुनचाँदी ब्यवसायीका जिम्मेवारी, कर्तब्य र दायित्व लगायका बिषयमा प्रकाश पार्नुभयो । महासंघका महासचिव धर्मशुन्दर शाक्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष विपिन रामुदामुले धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसकार्यक्रममा महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । महासंघको स्थापना दिवसकै अवसरमा सातै प्रदेश र जिल्लाहरुमा समेत विभिन्न कार्यक्रमगरी मनाइएको छ । वि.सं २०६९ सलाको आजकै दिन अर्थात फागुन २० गते महासंघको स्थापना भएको हो ।



More Albums
Bhaktapur Gold And Silver Dealers Association's 2nd AGM
...

Savamukha Badhai
Savamukha Badhai ...

IIJS See OFF
IIJS See OFF ...

Laptop Handover by Executive Member Mr. Rabin Shakya
Laptop Handover by Executive Member Mr. Rabin Shakya( Kavre) ...

Earthquake Relief Fund Handover
...

Training Center ko Training Samapan Tatha Certificate Bitaran Samaroha
Training Samapan Tatha Certificate Bitaran Samaroha on 2071/12/13 at Fenegosida Office Naxal ...

2nd Anniversary of FENEGOSIDA
2nd Anniversary of FENEGOSIDA Celebrate at FENEGOSIDA office meeting hall ...

2nd AGM
FENEGSIDA 2nd AGM Held in Chitwon, at Hotel SEVEN star , Sauraha. On 2071 Falgun 1 & 2 B.S. (2015/02/13 and 15 AD) Organized by Nepal Gold and silver Dealers As ...

See off To Bangkok Visitorss
Bangkok Fair Visitors See off Program at Fenegosida ...

Various Photos
Various Photos ...