Tel +977-1-4532270
27
Ashad
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
164440/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1903.50/-

FINE GOLD (9999)
per 1 tola

रु
191800

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2220

Notices:

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श

Date: Jun 08, 2022
काठमाडौं । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बिषयमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यसँग भेटगरी सम्वद्ध बिषयमा आवश्यक परामर्श गरिएको हो । आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७÷७८ र २०७८÷७९ को मुल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक बर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरुले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरेको सूचना निकालेको छ । सोही बिषयमा देखिएको अष्प्रष्ताका बारेमा महासंघका अध्यक्ष शाक्यले जिज्ञासा राख्नु भएको थियो । त्यसक्रममा विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा थप प्रष्ट पार्दै विभागका महानिर्देशक शाक्यले १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरुले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरिएको प्रष्ट पार्दे यसले लेखा प्रणालीलाई ब्यवस्थित वनाउन सहयोग पु¥याउने बताउनुभयो । उहाँका अनुसार यो ब्यवस्था अनुसार विद्युतीय विजक जारी गर्दा त्यो केवल ब्यवसायीको लेखा प्रणालीमा मात्रै आवद्ध हुने छ । जसले ब्यवसायीलाई विद्युतीय कारोबार गर्ने वानी वसाल्ने उहाँको भनाई छ । महानिर्देक शाक्यसँगको भेटका क्रममा महासंघका उपाध्यक्ष विपिन रामुदामु लगायको उपस्थिति थियो । त्यसक्रममा सुनचाँदी ब्यवसायका बिभिन्न पक्षमाथि छलफल भएको थियो ।



More Albums
12th executive meeting
held on 2073/3/17 friday at fenegosida officce ...

3rd AGM photoes
3rd AGM Photoes ...

10th Karyasamiti Baithak
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...

Banigya Mantralaya sanga aanupacharik chalfal
Banigya Mantralaya sanga aanupacharik chalfal ...

Karya sala ghosthi on 72/10/17
Karya sala ghosthi on 72/10/17 ...

nuwakot AGM
Nuwakot AGM ...

sunsari Gold and Silver AGM
Sunsari Gold and Silver AGM on 2072/09/20 ...

Lalitpur Gold And Silver Dealers Association's 3rd AGM
...

Bhaktapur Gold And Silver Dealers Association's 2nd AGM
...

Savamukha Badhai
Savamukha Badhai ...