Tel +977-1-4532270
17
Baisakh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
161265/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1684.50/-

FINE GOLD (9999)
per 1 tola

रु
188100

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1965

Notices:

Press Release

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न

Posted: 01 April, 2022



भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं ।
भक्तपुर सुनचाँदी ब्यवसायी संघको आठौं वार्षिक साधारणसभा २०७८ चैत १२ गते शनिबार भक्तपुरको भादगाउँ स्पोर्टस एण्ड लिजरमा सम्पन्न भएको छ । बागमति प्रदेश सरकारका उद्योग तथा वाण्ज्यि मन्त्री रजनी जोन्छेको प्रमूख आतिथ्यतामा सो साधारणसभा सम्पन्न भएको हो । 
साारणसभामा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य बिशिष्ट अतिथिको रहनु भएको थियो । भक्तपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष प्रदिप रत्न शाक्यको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष दियसरत्न शाक्य, सहकोषाध्यक्ष पद्यमशुन्दर शाक्य लगायतको उपस्थिति थियो ।