Tel +977-1-4532270
31
Ashoj
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
221195/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2872/-

FINE GOLD (9999)
per 1 tola

रु
258000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3350

Notices:

Recent News

नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई महासंघको तर्फवाट बधाई तथा शुभकामना

Posted: 06 November, 2020



नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई महासंघको तर्फवाट बधाई तथा शुभकामना
काठमाडौं -
नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले भेटगरी बधाई दिनुकासाथै कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेको छ ।  महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलमा महासंघका पदाधिकारी तथा सदस्यहरुगरी ७ जनाको सहभागिता रहेको थियो । नवनियुक्त मन्त्री श्रेष्ठको निवाासमा भएको भेटकाक्रममा महासंघका तर्फवाट उहाँलाई सगुन समेत टक्राइएको थियो । नवनियुक्त मन्त्री श्रेष्ठ महासंघको सल्लहकार समेत हुनुहुन्छ ।