Tel +977-1-4532270
7
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1474.50/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1720

Notices:

Recent News

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण

Posted: 13 January, 2021



नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं-
 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले मंगलबार पदभार ग्रहण गरेका छन् । महासंघका पुर्व अध्यक्ष मणिरत्न शाक्यले उनलाई पदभार ग्रहण गराए ।
 
नवनियुक्त अध्यक्ष शाक्यले पदभार ग्रहणकाक्रममा सुनचाँदी ब्यवसायीको हक अधिकारको सुनिश्चितताकालागि आफ्नो पहल हुने वताए । उनले गरगहनाको खरिदबिक्री तथा ओसार पसार लगायतका क्षेत्रमा उत्पन्न सदस्याको समाधानकालागि आफू सक्रिय हुने बताए ।
 
ब्यवसाय सञ्चालनकाक्रममा देखिने अप्ठ्याराह?लाई सल्टाउँदै पेशागत सुरक्षाकालागि आफ्नो नेतृत्वको टिम लागिपर्ने प्रतिवद्धता उनले जनाएका छन् । नवनियुक्त अध्यक्ष शाक्य अनुभवी ब्यवसायी मानिन्छन् । उनी यसअघि महासंघको वरिष्ट उपाध्यक्ष थिए । उनीसँग महासंघका विभिन्न पदमा रही काम गरेको लामो अनुभव छ ।