Tel +977-1-4532270
8
Ashoj
2078
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
76305/-

TEJABI GOLD
per 10 grm

Nrs
75920/-

SILVER
per 10 grm

Nrs
994.50/-

FINE GOLD (9999)
per 1 tola

रु
89000

TEJABI GOLD
per 1 tola

रु
88550

SILVER
per 1 tola

रु
1160

Notices:

Recent News

नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वैठक सम्पन्न

Posted: 12 February, 2021



नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वैठक सम्पन्न
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वैठक माघ २९ गते बिहिबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकले पदाधिकारी वैठकले गरेको निर्णयहरु अनुमोदन गर्नुका साथै थप निर्णइहरु समेत गरेको छ । त्यसक्रममा महासंघका आवश्यक पर्ने विभिन्न समितिहरु समेत गठन भएका छन् ।