Tel +977-1-4532270
14
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
117625/-

TEJABI GOLD
per 10 grm

Nrs
117065/-

SILVER
per 10 grm

Nrs
1436/-

FINE GOLD (9999)
per 1 tola

रु
137200

TEJABI GOLD
per 1 tola

रु
136550

SILVER
per 1 tola

रु
1675

Notices:

Recent News

नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न

Posted: 22 February, 2021

नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न
 
काठमाडौं-
नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि  एवं महासंघका सल्लाहकार कृष्ण गोपाल श्रेष्ठसगं मंगलबार भेटघार्ता गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले मन्त्रि निवास पुल्चोकमा भेटवार्ता गरेको हो । त्यसक्रममा सुनचाँदी ब्यवसायमा विभिन्न पक्षमा बारेमा छलफल भएको थियो । ब्यवसायीका तर्फवाट महासंघका अध्यक्ष शाक्यले सुन आपूर्तिमा भएको कमीले उत्पन्न समस्याको बारेमा मन्त्रि श्रेष्ठलाई जानकारी गराउनुभयो । मन्त्रि श्रेष्ठ महासंघका सल्लाहकार समेत हुनुहुन्छ ।