Tel +977-1-4532270
4
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119340/-

TEJABI GOLD
per 10 grm

Nrs
118780/-

SILVER
per 10 grm

Nrs
1500/-

FINE GOLD (9999)
per 1 tola

रु
139200

TEJABI GOLD
per 1 tola

रु
138550

SILVER
per 1 tola

रु
1750

Notices:

Recent News

स्वर्गिय शाक्यको निधनमा महासंघद्धारा श्रद्धाञ्जली ब्यक्त

Posted: 31 August, 2021



स्वर्गिय शाक्यको निधनमा महासंघद्धारा श्रद्धाञ्जली ब्यक्त
काठमाडौं-
नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकार तेजरत्न शाक्यको धर्मपत्नी मिनादेवी शाक्यको निधनमा महासंघले श्रद्धाञ्जली ब्यक्त गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा २०७८ भदौ १५ गते स्वर्गिय शाक्यको निवासमा पुगेर महासंघको प्रतिनिधीमण्डलले श्रद्धाञ्जली ब्यक्त गरेको हो । त्यसक्रममा महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।