Tel +977-1-4532270
7
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1474.50/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1720

Notices:

Recent News

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न

Posted: 01 November, 2021



तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न
 
 
काठमाडौं ।
तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको बिशेष उपस्थितिमा २०७८ कात्तिक १३ गते सो साधारणसभा सम्पन्न भएको हो । गण्डकी प्रदेशमा मन्त्री दोवाटे बिश्वकर्माको प्रमूख आतिथ्यतामा सम्पन्न सो साधराणसभामा महासंघका निर्वातमा अध्यक्ष मोहन कुमार सुनार, महासंका गण्डकी प्रदेश प्रमूख चन्द्र किशोर गौतम लगायतको उपस्थिति रहेको थियो । 
साधराणसभावाट अध्यक्ष पदमा विनोद कुमार वि.क, उपाध्यक्षमा हरि गहतराज,  सचिवमा पदम सुनार, कोषाध्यक्षमा रोहित सेन्चुरी, सहसचिवमा रुद्र सुनार लगायतको टिम निर्वाीचत भएको छ।