FINE GOLD (9999)
per 10 grm
Nrs 82560/-
TEJABI GOLD
per 10 grm
Nrs 82130/-
SILVER
per 10 grm
Nrs 1076/-
FINE GOLD (9999)
per 1 tola
रु 96300
TEJABI GOLD
per 1 tola
रु 95800
SILVER
per 1 tola
रु 1255
Notices:
काठमाडौं।
सुनचाँदीब्यवसायीसंघकाठमाडौंको१९औंसाधारणसभाशनिबारकाठमाडौंमासम्पन्नभएकोछ।संघकाअध्यक्षशुरेसमानशाक्यकोसभापतित्वमासोसाधारणसभासम्पन्नभएकोहो।
संघियमामिलातथासामान्यप्रशासनमन्त्रीराजेन्द्रप्रसादश्रेष्ठकोप्रमूखआतिथ्यतामासोकार्यक्रमसम्पन्नभएकोथियो।त्यसक्रममामन्त्रीश्रेष्ठलेब्यवसायीकामागसम्वोधनगर्नआफुतयाररहेकोबताउनुभयो।
सुनचाँदीब्यवसायीलाईब्यवसायसञ्चालनकालागिप्रष्टकानूनकोअभावरहेकोदेखिएकोलेत्यसकोब्यवस्थाकालागिपनिआफ्नोतर्फवाटसक्दोसहयोगगर्नेप्रतिवद्धताउहाँलेब्यक्तगर्नुभयो।
सुनचाँदीकानेपालीमौलिकगरगहनानिर्यातकोप्रचुरसंभावनारहेरपनित्यसअनुसारगरगहनजानिर्यातभएकोनपाइएकोलेयसतर्फलाग्नउहाँलेब्यवसायीहरुलाईआग्रहगर्नुभयो।
कार्यक्रममानेपालसुनचाँदीब्यवसायीमहासंघकाअध्यक्षमाणिकरत्नशाक्यलेब्यवसायीकाविभिन्नपक्षमाथिप्रकाशपार्नुभएकोथियो।कच्चासुनकोआपूर्तिब्यवस्थाप्रभावकारीवनाउनब्यवसायीहरुलेगरेकोआग्रहलाईसम्वोधनगर्दैउहाँलेआवश्यकताअनुसारकच्चापदार्थआपूर्तिकोसुनिश्चितताकालागिमहासंघलेपहलगरिरहेकोबताउनुभयो।
त्यसक्रममासंघकानिवर्तमानअध्यक्षमहेन्द्ररत्नशाक्य, सचिवरोहिनादेखिशाक्यलगायतलेसंघकाविविधपक्षबारेप्रकाशपार्नुभएकोथियो।
त्यसक्रममानिविर्तमानअध्यक्षशाक्यलेनेगोसिडाप्रशिक्षणकेन्द्रकोबारेमासमेतप्रकाशपार्नुहुँदैत्यसकालागिसिटिइभिटीकोसम्वन्धनप्राप्तभएकोलगायतकाबिषयमाजानकारीगराउनुभयो।
त्यसक्रममामहासंघकाबिशिष्टसल्लाहकारतेजरत्नशाक्य, बिशिष्टसदस्यमणिरत्नशाक्यलगायतकाब्यीक्तहरुकोसहभागितारहकोथियो।
बन्दसत्रमासुनकोपर्याप्तआपूर्तीब्यवस्थामिलाउनब्यवसायीहरुलेमागगरेकाथिए।त्यसक्रममासंघकोभवननिर्माणमासहयोगपु¥याउने७५जनाभन्दाबढीब्यक्तिलाईसम्मानगरिएकोथियो।
Apr 01, 2022
भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्नMar 28, 2022
लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्नMar 28, 2022
सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्नMar 04, 2022
महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजनाJan 18, 2022
पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रहJan 04, 2022
आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रहNov 12, 2021
सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहजNov 01, 2021
तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्नOct 25, 2021
सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्तOct 03, 2021
सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन