FINE GOLD (9999)
per 10 grm
Nrs 169325/-
TEJABI GOLD
per 10 grm
Nrs 0/-
SILVER
per 10 grm
Nrs 1856/-
FINE GOLD (9999)
per 1 tola
रु 197500
TEJABI GOLD
per 1 tola
रु 0
SILVER
per 1 tola
रु 2165
Notices:
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले जाजरकोट र रुकुमका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले शोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहयोगको चेक हस्तान्तरण गरेको हो ।
महासंघका अध्यक्ष शाक्यले त्यस अवसरमा महासंघको तर्फवाट पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको अध्यक्ष शाक्यले बताउनुभयो ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले महासंघले भूकम्प पिडितको सहयोगार्थ आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद ब्यक्त गर्नुहँदै अप्ठ्यारोमा सहयोग गर्नु सवैको कर्तब्य भएको उल्लेख गर्नुभयो । उहाँले सुनचाँदी ब्यवसायीका तर्फवाट सुनचाँदी कारोबारलाई ब्यवस्थित गर्न ऐनको आवश्यकता औंल्याइएकोमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै यस सम्वन्धी प्रष्ट ऐन निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।
प्रधामन्त्री दाहालसँगको भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्यले सुनुचाँदी ब्यवसायमा देखिएका विभिन्न समस्याहरुको जानकारी गराउनु हुँदै ती समस्या निराकरणका लागि सुनचाँदी कारोबार सम्वन्धी ऐनको आवश्यकता औंल्याउनु भएको थियो ।
भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्यका साथै प्रतिनिधीसभा सदस्य एवं महासंघका सल्लाहकार रणेन्द्र वराइली, महासंघका उपाध्यक्ष विपिन रामुदामु, पवन कुमार सोमानी, महेन्द्ररत्न शाक्य र कार्यवाहक महासचिव किरणभाई बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।
Mar 31, 2025
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठMar 31, 2025
१३ बुँदे पोखरा घोषणापत्र जारीMar 31, 2025
१३ बुँदे पोखरा घोषणापत्र जारीMar 31, 2025
नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्Feb 20, 2025
सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्रAug 06, 2024
सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मकJul 22, 2024
सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्नAug 08, 2023
सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह