Tel +977-1-4532270
28
Baisakh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
163325/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1689/-

FINE GOLD (9999)
per 1 tola

रु
190500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1970

Notices:

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न

Date: Nov 04, 2022
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिबीच वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल भएको छ । विभागको केन्द्रिय कार्यालय लाजिम्पाटमा शुक्रबार भएको छलफलका क्रममा सुनचाँदी जस्ता वहुमुल्यवस्तुको कारोबारगर्दा ब्यवसायीले पुरागर्नुपर्ने प्रावधानका बारेमा जानकारी गराइएको थियो । त्यसक्रममा अवैध सम्पत्ति शुद्धिकरण र त्यसवाट पर्ने प्रभावका बारेमा समेत ब्यवसायीहरुलाई जानकारी गराइएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको महासंघको प्रतिनिधीमण्डल सँग भएको छलफलमा विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेय, निर्देशक द्धय मित्रलाल अधिकारी र हरि वस्याल लगायतको सहभागिता रहेको थियो । त्यसक्रममा महासंघका तर्फवाट महासचिव धर्मशुन्दर वज्राचार्य, कोषध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा विभाग र ब्यवसायीवीच यस किसिमका छलफलका कार्यक्रम आवश्यकता अनुसार आयोजना गर्दै जानुपर्ने आवश्यकता औंल्याइएको थियो ।
Photos doesn't exist.



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्वि ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलल ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्ड ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजना भएको क् ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको सातौं बार् ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्य ...