Tel +977-1-4532270
10
Kartik
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
205675/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2555/-

FINE GOLD (9999)
per 1 tola

रु
239900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2980

Notices:

दौड प्रतियोगितामा महासंघका अध्यक्ष शाक्य बिजयी

Date: Mar 06, 2021
काठमाडौं- नेपाल चेम्वस अफ कमर्शले शनिबार बिहाना काठमाडौंमा आयोजना गरेको दौड प्रतियोगितामा नेपाल सुनचाँदी ब्यवासयी महासंघका अध्यक्ष माणिक रत्न शाक्य बिजयी हुनु भएको छ । चेम्वरको ७० औं बार्षिक उत्सव समारोहका अवसरमा आयोजित ‘ब्यवसायी दौड’ प्रतियोगितामा अध्यक्ष शाक्यले तृतीय स्थानमा जित हासिल पार्न सफल हुनु भएको हो । प्रतियोगितामा सहभागी सयौं ब्यवसायीलाई पछिपार्न उहाँ सफल हुनु भएको थियो । प्रतियोगिताका बिजयीलाई दोसल्ला तथा कदरपत्रले सम्मन गरिएको थियो ।



More Albums
आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल
काठमाडौं । राष्ट्रिय योजना आय ...

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड
सुनचाँदी ब्यवसाय सञ्चालनमा दॠ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेर ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामाà ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवस ...

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापà ...

महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल
महान्यायाधिवक्ता रमेश बडालसठ...