Tel +977-1-4532270
26
Mansir
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
219995/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3348/-

FINE GOLD (9999)
per 1 tola

रु
256600

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3905

Notices:

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न

Date: Nov 01, 2021
काठमाडौं । तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको बिशेष उपस्थितिमा २०७८ कात्तिक १३ गते सो साधारणसभा सम्पन्न भएको हो । गण्डकी प्रदेशमा मन्त्री दोवाटे बिश्वकर्माको प्रमूख आतिथ्यतामा सम्पन्न सो साधराणसभामा महासंघका निर्वातमा अध्यक्ष मोहन कुमार सुनार, महासंका गण्डकी प्रदेश प्रमूख चन्द्र किशोर गौतम लगायतको उपस्थिति रहेको थियो । साधराणसभावाट अध्यक्ष पदमा विनोद कुमार वि.क, उपाध्यक्षमा हरि गहतराज, सचिवमा पदम सुनार, कोषाध्यक्षमा रोहित सेन्चुरी, सहसचिवमा रुद्र सुनार लगायतको टिम निर्वाीचत भएको छ।



More Albums
सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, ठ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्र ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथठ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्à ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको नि ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ...